Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

१० किलो चरेशसहित महिला पक्राउ

१० किलो चरेशसहित महिला पक्राउ

  • जनकपुरधाम । पर्सा प्रहरीले १० किलोग्राम लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा रौतहटको पिपरीया परोवा नगरपालिका ९ घर भएकी ४२ वर्षीया रंजु देवी साह छन् ।

    images
    images
    images

    रक्सौलतर्फ पैदल जाने क्रममा शंका लागि प्रहरीलाई उनलाई चेकजाँच गरेको थियो । सो क्रममा प्याकेट बनाई आफ्नो ढाड र खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्काई राखेको अवस्थामा चरेश भेटिएको प्रहरीको भनाई छ ।

    images

    उनीमाथि लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij