Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

नक्कली नोटसहित २ जना पक्राउ

नक्कली नोटसहित २ जना पक्राउ

  • काठमाडाैँ । नेपाली र भारतीय नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । 

    images
    images
    images

    पक्राउ पर्नेमा रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ बस्ने रसिद मोहम्मद र कपिलवस्तु शुद्धोदन गाउँपालिका वडा नं. २ नन्दपुर बस्ने जमाल मुसलमान रहेका छन् ।

    images

    उनीहरुलाई रामग्राम नगरपालिका वडा नं. ५ बद्धचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    उनीहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारतीय १ सयको ३ थान र भारतीय ५० को १७ थान नक्कली नोट बरामद गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij