Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई कोरोना संक्रमण

नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई कोरोना संक्रमण

  • नेपाल मेडिकल काउन्सिलका ८ जना कर्मचारीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि काउन्सिलले दिने सेवा प्रभावित हुने भएको छ ।

    images
    images
    images

    काउन्सिलका रजिस्टार डा. कृष्णप्रसाद अधिकारीका अनुसार काउन्सिलले प्रदान गर्ने नियमित सेवा १० दिनसम्मका लागि केही ढिलाइ हुने बताए ।मंगलबार आएको कोरोनाको परीक्षणको रिपोर्टमा २ जना पदाधिकारी र ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको उनले बताए ।

    images

    रजिस्टार डा. अधिकारीकाले बुधबार एकसूचना जारी गर्दै सेवामा केही ढिलाइ हुनेबारे सेवाग्राहीहरुलाई जानकारी गराएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij