Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

ट्रयाक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु

ट्रयाक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु

  • काठमाडाैँ । ट्रयाक्टरको ठक्करबाट मोरङको उर्लाबारीमा एक जना विद्यार्थीको मृत्यु भएको छ।

    images
    images
    images

    उर्लाबारी ३ सोल्टी पुलमा प्रदेश १९०१९०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई को २ त ८२९६ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ।

    images

    ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालक विद्यार्थी उर्लाबारी ७ का निश्चल बानियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

    ट्रयाक्टरको ठक्करबाट २१ वर्षीय निश्चलको घटनास्थ्लमै मृत्यु भएको थियो। ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij