Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

प्लास्टिक उद्योगमा आगलागी, १० करोड बराबरको क्षति

प्लास्टिक उद्योगमा आगलागी, १० करोड बराबरको क्षति

  • काठमाडाैँ । धनुषाको एक प्लाष्टिक उद्योगमा भएको आगलागीमा १० करोड बराबरको क्षति भएको छ । जिल्लाको लक्ष्मीनिँया गाउँपालिका -७ भगवतीपुरस्थित नवल मुररकाले सञ्चालन गरेको जानकी प्लाष्टिक उद्योगमा आगलागी हुँदा सो बराबरको क्षति भएको जनाइएको छ । 

    images
    images
    images

    उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा मेसिन, केमिकल, कच्चा पदार्थ, तयार मालसामान, काठपात, लत्ता कपडालगायतका सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । 

    images

     दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्लास्टिकजन्य सामान भएको कारण क्षतिबाट रोक्न नसकिएको प्रहरीले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij