Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

शिवम् सिमेन्टले गर्‍यो तीन हजार ४५ निर्माणकर्मीसँग प्राविधिक अन्तक्रिया

शिवम् सिमेन्टले गर्‍यो तीन हजार ४५ निर्माणकर्मीसँग प्राविधिक अन्तक्रिया

  • काठमाडाैँ । शिवम् सिमेन्टले ५२ स्थानका तीन हजार ४५ निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उपस्थित निर्माणकर्मीहरूलाई दैनिक कार्यमा आवश्यक पर्ने सामान, ब्याग, टिफिन बक्स आदिका साथै बीमा पोलिसीसमेत हस्तान्तरण गरियो ।

    images
    images
    images

    अन्तरक्रियामा उपस्थित निर्माणकर्मीहरूलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीहरूलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो । 

    images

    अन्तरक्रिया साथै दैनिक निर्माण कार्यमा खटिने उक्त निर्माणकर्मीहरूको ५ लाख रूपैयाँ बराबरको जोखिम बीमासमेत गराएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij