Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

सरकारले ४० जिल्लामा सुकुमवासी आयोग गठन गर्न प्रस्ताव

सरकारले ४० जिल्लामा सुकुमवासी आयोग गठन गर्न प्रस्ताव

  • काठमाडौँ। सरकारले करिब ४० जिल्लामा राष्ट्रिय भूमि आयोग (सुकुमवासी आयोग) का जिल्ला समितिहरु तत्काल गठन गर्ने भएको छ । भूमि व्यवस्था मन्त्रालयले यो हप्ता ३५ देखि ४० जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समिति गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ । 

    images
    images
    images

    सत्तारुढ दलहरुको भागबण्डाबाट राष्ट्रिय भूमि आयोगका अन्य पदाधिकारीहरु नियुक्त गरिएका थिए । जिल्लामा गठन गरिएका आयोगका जिल्ला समितिहरु ९ सदस्यीय हुनेछन् । जसमा १ अध्यक्षसहित अन्य ३ सदस्यको राजनीतिक नियुक्ति हुनेछ भने बाँकी ५ जना पदेन सदस्य हुने राष्ट्रिय भूमि आयोग गठन आदेशमा व्यवस्था गरिएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij