Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

बागलुङमा २७ केजी गाँजासहित युवक पक्राउ

बागलुङमा २७ केजी गाँजासहित युवक पक्राउ

  • बागलुङ । प्रहरीले गलकोट नगरपालिका–५ को एक रेस्टुरेन्टबाट २७ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । 

    images
    images
    images

    पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–८ खोलाखर्कका २७ वर्षीय प्रकाश पाइजा रहेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

    images

    उक्त गाँजा प्लास्टिकमा बेरेर बोरामा हालेको अवस्थाको गाँजा भेटिएको हो । गाँजासहित पक्राउ गरेर पाइजालाई प्रहरी हिरासतमा राखिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij