Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

  • काठमाडाैँ । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय अनुसार लेटाङ नगरपालिका–२, फँडानीमा घटना भएको हो । पाहुना आएका ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या गरेको आरोपमा ८१ वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका हुन् ।
    भुजेलको आँगनमा  शव भेटिएको र टाउकोमा बन्चरो वा धारिलो हतियारले प्रहार भएको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ ।

    images

    भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलीले पक्राउ गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij