Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

काठमाडौँका सीडीओ कोरोना संक्रमित

काठमाडौँका सीडीओ कोरोना संक्रमित

  • काठमाडाैँ । काठमाडाैँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गाेविन्द रिजाल काेराेना संक्रमित भएका छन्। साेमबार पिसिआर परीक्षण गर्दा उनमा काेराेना संक्रमण देखिएकाे हाे ।

    images
    images
    images

    आज उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका सीडीओको संयुक्त बैठक बस्ने तय थियो । रिजाल काेराेना संक्रमित भएसँगै आज तीन जिल्लाकाे सिडिओकाे संयुक्त बैठक अन्याेलमा परेकाे छ ।

    images

    उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । अहिले उनी आइसाेलेसनमा बसेका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij