
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौँ। आजबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा उक्त खोप लगाउने जानकारी दिएको हो ।
विद्यार्थी तथा बालबालिकालाई उमेर खुल्ने कागजातको आधारमा तोकिएका खोप केन्द्रहरुबाट खोप दिइनेछ । उनीहरुलाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij