Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

गैरआवासीय राजदूतमा रामकाजी खड्का नियुक्त

गैरआवासीय राजदूतमा रामकाजी खड्का नियुक्त

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हङगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ अनुसार उहाँलाई गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij