Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

पत्र–मञ्जुषा, अब सम्झिनेमात्र !

पत्र–मञ्जुषा, अब सम्झिनेमात्र !

  • सेवाग्राहीले पत्र खसाल्न छाडेसँगै नुवाकोटको विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा रहेको प्रयोगविहीन पत्र–मञ्जुषा । सम्झनामा सीमित हुन थालेका छन्, पत्र–मञ्जुषा । चिट्ठीबाट पठाउने सन्देश आधुनिक प्रविधिका माध्यम र पत्राचार पनि कार्यालयमा पुगेर पठाउन थालेसँगै सेवाग्राहीका लागि राखिएका पत्र–मञ्जुषा प्रयोग हुन छाडेको छ। 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij