
Jun 24 2025 | २०८२, असार १० गते
वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान दाङ देउखुरी खोला नजिक दुर्घटना भएको हो । दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
दुर्घटनामा नौ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । घाइतेहरुलाई लमहीमा प्राथमिक उपचार गरी थप उपचार गर्न बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij