Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

 आज पनि हिमपात र वर्षाको सम्भावना

 आज पनि हिमपात र वर्षाको सम्भावना

  • देशका केही स्थानमा आज पनि हिमपात र वर्षा हुने भएको छ ।

    images
    images
    images

     जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी तथा हिमाली भू–भागको केही स्थानमा  हिमपातको सम्भावना रहेको बताएका छन् । 

    images

    आज बिहान कर्णाली, सुदूरपश्चिम, वाग्मती, प्रदेश २ र प्रदेश  १ मा सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । हिमपात र वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij