
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । सार्वजनिक स्थानमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र सिसीएमसीले निर्णय गरेको छ । सार्वजनिक स्थानमा प्रवेश गर्नुपरेमा कोभिडविरद्धको खोप लगाएको कार्ड देखाउनु पर्नेछ ।
समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालका अनुसार स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकिएको र माघ ३ गतेबाट सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी कार्यान्वयन हुनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij