Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

एकैपटक एसपीहरु यताउता (सूचीसहित)

एकैपटक एसपीहरु यताउता (सूचीसहित)

  • काठमाडौं । नेपाल प्रहरीका एसएसपी सरुवा गरिएको तीनदिन नबित्दै ३४ एसपीको एकैपटक सरुवा भएको छ । नेपाल प्रहरीका महानिरिक्षकको निर्णय अनुसार उनीहरुको सरुवा भएको प्रहरी उपरिक्षक दिलिप घिमिरेले बताए । 

    images
    images
    images

    ललितपुरका एसपी प्रज्वल महर्जनको सरुवा नवलपरासीमा भएको छ । सरुवा भएका एसपीहरुको सूची यसप्रकार छ ।

    images

    sp.jpg

    sp1.jpg

    sp2.jpg

    images

    sp4.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij