Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

प्रधानमन्त्री देउवालाई पनि कोरोना ? 

प्रधानमन्त्री देउवालाई पनि कोरोना ? 

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेशनमा बसेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका हुन् । अध्यक्ष प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार आइसोलेशनमा बस्ने निर्णयमा पुगेका हुन् । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij