Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौं । एसएसपी पुजा सिंह प्रहरी नायब महानिरीक्षक पदमा बढुवाको लागि सिफारिस हुनुभएको छ । नेपाल प्रहरीमा जनप्रद प्रहरी तर्फको प्रहरी नायब महानिरीक्षकको एक पदमा बढुवा गर्न बढुवा समितिले सिफारिस गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij