Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । गृह मन्त्रालयले एकैपटक नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागले पुस २२ गतेदेखि लागु हुनेगरी एसएसपीहरुको सरुवा गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij