Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

गृहसँग ललितपुरका पूर्वसिडिओ ढुण्डिराजको दुःखेसो

गृहसँग ललितपुरका पूर्वसिडिओ ढुण्डिराजको दुःखेसो

  • जीबी लामा

    images
    images
    images

    ललितपुरमा आफ्नो कार्यकाललाई सफल बनाएर हिडेका पूर्वसिडिओ ढुण्डिराज निरौलाले गृह मन्त्रालयसँग मन दुःखाएका छन् । निरौला ललितपुरको पुल्चोकस्थित फल्चाको विवाद चलिरहेकै बेला साँझ सरुवा भएका थिए ।

    images

    सरुवासँगै अमेरिका भ्रमणमा गएका निरौला छठ पर्वको साइतमा स्वदेश फर्किएका थिए । उनै निरौलाले अंग्रेजी नयाँ वर्षको पाँचौदिनमा एउटा स्टाटस लेखेर आफ्नो भावनालाई यसरी सार्वजनिक गरेका छन् । 

    dhundi.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij