
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । झापाको मेची नगरपालिका–७ पिपल चोकस्थित एक घरमा आगलागी हुँदा एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
आगो निभाउन जाँदा ग्यास सिलिण्डर पड्किएर मेचीनगर–८ की ४५ वर्षीया शारदा राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । गम्भीर घाइते भएकी शारदाको उपचारका लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij