Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

भारतबाट जीटुटीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय

भारतबाट जीटुटीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय

  • काठमाण्डौँ । नेपाल सरकारले भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतसँग जीटुटीमार्फत मल खरिद गर्न निर्णय गरेको हो । याे निर्णय विगत तीन वर्षदेखि पहल भइरहेको थियो ।

    images
    images
    images

    रासायनिक मल खरिदका लागि सम्झौता गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अख्तियारी दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवका अनुसार मल खरिदका लागि भारतसँग पाँच वर्षका लागि सम्झौता गर्ने निर्णय भएको छ ।

    images

    पहिलो वर्ष डेढ लाख मेट्रिक टन मल खरिद गर्ने र त्यसपछि हरेक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने गरी सम्झौता हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij