Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

प्रहरीलाई घुस दिन खोज्‍ने दुई पक्राउ 

प्रहरीलाई घुस दिन खोज्‍ने दुई पक्राउ 

  • चन्द्रागिरि नगरपालिका-७ चेकपोस्ट नजिक चेकजाँचका क्रममा ५ सय रुपैयाँ घुस दिन खोज्‍ने दुई जनालाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा ईच्छाकामाना गाउँपालिका चितवन घर भएका २४ वर्षीय रोशन श्रेष्ठ र चन्द्रागिरि नगरपालकिा-९ मच्छेगाउँ घर भएका ५४ वर्षीय केशव गोपाली रहेका छन् ।
    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij