
Jun 24 2025 | २०८२, असार १० गते
कोटेश्वरबाट सालकको खपटासहित दुईजनालाई प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट प्रहरीले डेढ किलो सालकको खपटा बरामद गरेको छ ।
पक्राउ पर्नेमा रामप्रसाद राई गाँउपालिका-४ भोजपुरका रुक्मणबहादुर बुर्जामगर र मिक्लाजुङ गाँउपालिका-८ पाँचथरका भबिन्द्रबहादुर मगर रहेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij