Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

 जिप दुर्घटना हुँदा १ को मृत्यु, ८ जना घाइते

 जिप दुर्घटना हुँदा १ को मृत्यु, ८ जना घाइते

  • दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    सदरमुकामतर्फ जाँदै गरेको ल २ च ४८२९ नम्बरको जीप नारायण नगरपालिका–११ मा आज दुर्घटना भएको हो । दुर्घटनामा परि एक जनाको मृत्यु  अन्य ८ जना घाइते भएका छन् । भगवतीमाई गाँउपालिका–६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकायको मृत्यु भएको हो । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij