Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

टेष्ट क्रिकेटमा बंगलादेशको जित  

टेष्ट क्रिकेटमा बंगलादेशको जित  

  • टेष्ट क्रिकेटमा बंगलादेशले न्यूजिल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ। 

    images
    images
    images

    न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्टमा घरेलु टोलीलाई ८ विकेटले पराजित गरेको हो। जितसँगै बंगालदेशले २ खेलको श्रृंखलामा १–० को अग्रता समेत बनाएको छ। 

     दोस्रो पालीमा ब्याटिङमा उत्रिएको बंगलादेशका लागि जितका लागि जम्मा ४० रन आवश्यक थियो। जसलाई उसले १७ ओभरमा सहजै हासिल ग¥यो। जसमा यो उसको छैठौं जित हो। आफ्नो घरेलु मैदानमा न्यूजिल्याण्डको भने पाँच वर्ष पछिको यो पहिलो हार हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij