Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

जिल्ला अधिवेशनका प्रतिनिधि छनोट गर्दे, ललितपुर एमाले

जिल्ला अधिवेशनका प्रतिनिधि छनोट गर्दे, ललितपुर एमाले

  • ललितपुर  ।  ललितपुर एमाले जिल्ला अधिवेशनका लागि जिल्लाभरबार आज प्रतिनिधि छनोट गर्ने भएको छ । 

    images
    images
    images

    एमाले जिल्ला सचिव पुरुषेत्तम आचार्यले सबै वडाहरूका भेलामार्फत आज प्रतिनिधि छनोट हुने बताए । हरेक वडाबाट चार जना प्रतिनिधि आउनेछन् ।  ‘हामी भोलिको बैठकमा प्रतिनिधि सहभागीबारे निर्णय हुनेछ ’ उनले भने ।

    images

    २८३ जना जिल्ला सदस्य स्वतः प्रतिनिधि हुनेछन् । २५० जना सक्रिय सदस्य भएको वडाबाट चार जना प्रतिनिधि चुनिनेछन् भने प्रत्येक एक सय बराबर एक जना थप प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् ।

     ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल, पुर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले लतितपुरको अध्यक्षका लागि दौडधुप गरिरहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij