
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौँ । आज काठमाडौँमा बिहान कुहिरो लागेको छ । बिहान ६ बजे चार हजार भिजिविलिटी रहेको छ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आज हल्का हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij