Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

हिमपहिरामा हराएका किसानको शव भेटियो

हिमपहिरामा हराएका किसानको शव भेटियो

  • हिमपहिरामा परेर बेपत्ता एक किसान चार दिनपछि मृतावस्थामा फेला परेका छन् ।

    images
    images
    images

    मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ आच्यों गुरुङ हिउँले पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । गुरुङको शव परीक्षणका लागि लमजुङको बेंसीशहरस्थित जिल्ला अस्पताल लगिएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij