Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौं । काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ ।
बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारसट भएर आगलागी भएको स्थानिएहरुको भनाई छ । तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको स्थानिएको गुनासो छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij