
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौँ । महानगरपालिका २८ घट्टेकुलो बस्ने ८९ वर्षीया नन्द कुमारी बस्नेत आगोले जलेर मृत्यु भएको छ ।
आफ्नै घरमा आगो ताप्ने क्रममा बस्नेतले लगाएको कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij