
Jun 24 2025 | २०८२, असार १० गते
चितवन । पूर्वी चितवनको कालिका नगरपालिका– २ वडा कार्यालय परिसरमा रहेको चार मन्दिरमा एकैपटक चोरी भएको छ ।
पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिमा रहेको करिब रु १० हजार बराबरको नगद चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिनुभयो । अनुसन्धा भइरहेको प्रहरीले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij