Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

काँग्रेस सभापति र प्रमुख प्रशासकीय अधिकृतसहित १४ पक्राउ

काँग्रेस सभापति र प्रमुख प्रशासकीय अधिकृतसहित १४ पक्राउ

  • जाजरकोट । जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट १४ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

    images
    images
    images

    नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढासहित १४ जना पक्राउ परेका छन् ।​ नगर सभापति बुढा वडाध्यक्ष समेत हुन् । पक्राउ पर्नेहरूमा भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती समेत छन् ।

    images

    उनीहरूलाई गैरी खालीबाट शनिबार राती २ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij