Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

सरकारको तर्फबाट मानव अधिकार पुरस्कार पहिलो पटक 

सरकारको तर्फबाट मानव अधिकार पुरस्कार पहिलो पटक 

  • काठमाडौं । संसदीय मामिला तथा कानुन मन्त्रालयले पहिलोपटक मानव अधिकार पुरस्कार वितरण गर्दै छ । सरकारको तर्फबाट मानव अधिकार पुरस्कार यो पहिलो पटक हो ।

    images
    images
    images

    आज दिउँसो दुई बजे नेपाल पर्यटन बोर्डको सभा हलमा  प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट पुरस्कार वितरण गर्न लागिएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ । पुरस्कारमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ र प्रमाणपत्र छ ।

    images

    व्यक्तितर्फ शुद्धोधन गाउँपालिका–६ कपिलवस्तुका अधिवक्ता शैलेन्द्र प्रसाद हरिजन र संस्थातर्फ काठमाडौंको शक्ति समूहलाई पुरस्कार वितरण गर्न भएको छ ।

    एकपटक पुरस्कार पाएको व्यक्ति वा संस्था कम्तिमा पाँच वर्ष पूरा नभइ पुनः पुरस्कार छनोट प्रक्रियामा समावेश हुन पाउने छैन ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij