Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

अनलाइन सञ्चार माध्यमलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउनुपर्छ : मन्त्री कार्की  

अनलाइन सञ्चार माध्यमलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउनुपर्छ : मन्त्री कार्की  

  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउनुपर्ने बताएका छन् । अनलाईन पत्रकार संघ, नेपालको ११ औं बार्षिक साधारणसभामा उनले अनलाइन सञ्चार माध्यमको बढ्दो रहेकाले यस अनलाइनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

    images
    images
    images

    उनले अनलाइन सञ्चार माध्यमलाई मर्यादित बनाउन सरकारको सहयोग मिल्ने कुरामा जोड दिए ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij