Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

कोटेश्वर प्रहरीको सुक्ष्म निगरानी : यी पत्रकार, लागुऔषधसहित पक्राउ

कोटेश्वर प्रहरीको सुक्ष्म निगरानी : यी पत्रकार, लागुऔषधसहित पक्राउ

  • काठमाडौं । युगान्तर मिडियाको बजार प्रतिनिधिको परिचय पत्र बोकेका एकजना लागु औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका लेखबहादुर तामाङ हुन् ।

    images
    images
    images

    प्रहरीले तामाङलाई काठमाडौं जडिबुटीबाट पक्राउ गरे । उनको साथबाट ८ सय ९२ एम्पुल लागुऔषध, नुर्फिन २८६ एम्पुल, फेनारगन २९२ एम्पुल र डाइजेपाम २८४ एम्पुल बरामद गरिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्स्पेक्टर सुरेश भट्टले जानकारी दिए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij