Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

आन्तरिक तथा वाह्य उडान रोकिए

आन्तरिक तथा वाह्य उडान रोकिए

  • काठमाडाैँ । खराब मौसमका कारण त्रिभुवन विमानस्थलका सबै उडान रोकिएका छन् । बाक्लो हुस्सुका कारण भिजिबिलिटी घटेपछि सबै उडान ठप्प भएका हुन् ।

    images
    images
    images

    केहीबेर अघिसम्म भिजिबिलिटी एक सय मिटरमा झरेको थियो । सामान्यतयाः उडानका लागि भिजिबिलिटि तीन हजार मिटर चाहिन्छ । एक सय मिटरमा भिजिबिलिटी झरेपछि विमान अवतरण समेत हुन सकेका छैनन् ।

    images

    विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा वाह्य उडान रोकिएका हुन् । कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेका छन् ।

     

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij