Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

बाटो निर्माणमा जुट्दैं महिला

बाटो निर्माणमा जुट्दैं महिला

  • काठमाडौं ।  प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँको म्याग्दे गाउँपालिका मातहतका वडाहरुमा बाटो निर्माण गर्दै महिला । गाउँपालिकाले १०१ महिलालाई उक्त कार्यक्रममार्फत रोजगारी प्रदान गरेको हो । उनीहरुले दैनिक रु ५७७ का दरले पारिश्रमिक पाउनेछन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij