
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । डा.गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार डा. केसी प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । काँग्रेस महामन्त्री गगन थापाले डा. केसीलाई बालुवाटार लिएर गएका थिए ।
डा.केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै पटक-पटक अनसन बस्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij