Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

पारसको जन्मदिनकै साइतमा कृतिकालाई नागरिकता प्राप्त

पारसको जन्मदिनकै साइतमा कृतिकालाई नागरिकता प्राप्त

  • १८ वर्ष पुगेकी कृतिका पारस–हिमानीकी कान्छी छोरी हुन् । 

    images
    images
    images

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन् । जिल्ला प्रशासनका कार्यालय काठमाडौंमा पूर्वयुवराज्ञी हिमानी शाहसँगै पुगेर उनले नेपाली नागरिकता लिएकी हुन् ।

    images

    हिमानी शाहको सनाखतमा उनलाई नागरिकता दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् । नागरिकतामा उनको नाम ‘कृतिका राज्यलक्ष्मी देवी शाह’उल्लेखित छ । कृतिकाले वंशजको नागरिकता प्राप्त गरेकी हुन् । १८ वर्ष पुगेकी कृतिका पारस–हिमानीकी कान्छी छोरी हुन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij