
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौँ । छोरीको लागि छोरी संस्थाले न्यानो कपडा वितरण गरेको छ । राप्ती नगरपालिका कान्दामा न्यानो कपडा वितरण गरिएको बताइएको छ । कार्यक्रममा केन्द्रीय कार्यालय भरतपुर–१० संस्थाकी कोषाध्यक्ष हिमाली पोखरेल, सदस्य सपना पौडेल, स्वास्थ्य विभागको संयोजक चन्द्रा कार्की र स्वास्थ्य विभागकी सदस्य इम्मा शर्माको टोलीले न्यानो कपडा वितरण गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij