Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

मौसममा सुधार भएसँगै आन्तरिक उडान सुरु

मौसममा सुधार भएसँगै आन्तरिक उडान सुरु

  • काठमाण्डाैँ । मौसममा सुधार हुन थालेसँगै आन्तरिक उडान सुरु हुन थालेको छ ।

    images
    images
    images

    हिजो वर्षा र हिमपातका कारण धेरै ठाउँको उडान स्थगित भएको थियो । आज भने लुक्लाबाहेक अन्य क्षेत्रमा उडान सुरु भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयकाअनुसार लुक्लामा भने हिमपात भइरहेकाले उडान स्थगित छ ।

    images

     पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाडाैँ सहित देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij