Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौं । गृह मन्त्रालयले भोलि सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्ले भोलि बिहीबार तमु ल्होसार परेको हुनाले सो अवसरमा देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक नियोगहरुम समेत सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij