Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

दुर्घटनामा साइन रेसुङ्गा बैंकका म्यानेजरको निधन

दुर्घटनामा साइन रेसुङ्गा बैंकका म्यानेजरको निधन

  • काठमाडौँ । गएराति कपिलवस्तुमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा बाणगंगा नगरपालिक– १ पिपराका अनुराग पाण्डेको दुर्घटनामा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए । 

    images
    images
    images

    बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको हो । मंगलबार राति भएको दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij