Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

यू-१९ एसिया कपमा नेपाल र कुवेत भिड्द

यू-१९ एसिया कपमा नेपाल र कुवेत भिड्द

  • काठमाडाैँ । युएईमा जारी एसीसी यू-१९ एसिया कप अन्तर्गत अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

    images
    images
    images

    दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट खेल सुरु हुनेछ।
    नेपाल आज पहिलो जितको खोजीमा हुनेछ।

    समूह बी मा रहेको नेपाल यस अघि लगातार दुई खेलमा पारजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। आज कुवेतलाई हराएर सान्त्वना जित निकाल्न चाहन्छ । नेपाल र  कुवेत दुबै टोलीले अंक जोड्न सकेको छैनन् ।

    यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाईसकेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij