काठमाडौं । सोलुखोला दुःधकोसी जलविद्युत् आयोजनामा पाइप विष्फोट भएको छ । पानी परीक्षणका क्रममा पाइप विष्फोट भएको हो ।
सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको जलविद्युतमा विष्फोट हुँदा दुई प्रतिभाशाली ईन्जिनियरहरु ई. सुवासराज रेग्मी र ई.अर्जुन थापाको निधन भएको बताइएको छ ।