Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

ब्रम्हाबारे बुझ्न जाँदा पशुपति विकास कोषमा बबाल (भिडियोसहित)

ब्रम्हाबारे बुझ्न जाँदा पशुपति विकास कोषमा बबाल (भिडियोसहित)

  • जीबी लामा

    images
    images
    images

    काठमाडौं । सामाजिक अभियन्ता यादवलाल कायस्थमाथि हातपात भएको छ । पशुपति विकास कोषका सदस्य सचिवले हातपातसहित दुव्र्यवहारमा उत्रिएको कायस्थले बताए । सदस्य सचिवका सहायक कर्मचारीहरुले समेतले मोबाइल खोस्ने प्रयास गरेको बताइएको छ ।

    images

    कायस्थका अनुसार पशुपति विकास कोषसँग सरसल्लाह गर्न अत्यन्तै महत्वपूर्ण प्रस्ताव लिएर गएका हुन् । अत्यन्तै दुर्लभ मुर्ति 'ब्रम्हा' को मुर्ति गौशाला प्रहरी चौकीमा वेवारिसे राखिएको ध्यानाकर्षण गराउन कायस्थको टोली विकास कोषको कार्यालय पुगेको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij