Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

प्रधानमन्त्री देउवा भारत भ्रमणको तयारीमा

प्रधानमन्त्री देउवा भारत भ्रमणको तयारीमा

  • काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका लागि तयारी भएको छ। भारतको गुजरातस्थित गान्धीनगरमा  ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्। 

    images
    images
    images

    देउवा पाँचौ पटक प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गएका छैनन्। यसअघि स्कटल्यान्डको ग्लास्गोमा भएको कोप–२६ मा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका थिए।

    images

    पार्टी सभापतिमा पुनः निर्वाचित भएलगतै उहाँ भारत भ्रमणको तयारीमा जुट्नु भएको हो । पछिल्लो पटक प्रधानमन्त्रीको पद समालेपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij