Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

गृहमन्त्री खाँणले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

गृहमन्त्री खाँणले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

  • काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

    images
    images
    images

    आज अपरान्ह ३ बजे बस्नेगरि सिंहदरबारमा बोलाइएको उक्त बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने स्रोतले जानकारी दिएको छ । 

    images

    गृहमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij